एमालेमा ठूलै पहिरो, पोलिटव्युरो सदस्य अर्यालपनि एमाओवादीमा
एमीकृत माओवादीले उनलाइ स्थाइ समिति दिने बताएको छ । यसअघि पोलिटव्युरो सदस्य रामचन्द्र झा माओवादी प्रवेश गरेका थिए ।, अर्यालसंगै एमालेका केही महिला नेत्री माओवादीमा जानेछन । अर्याललाइ माओवादी अध्यष प्रचण्डले संभवत भोली अविर लगाएर माओपवादी प्रवेश गराउनेछन ।
१ जेठ,काठमाडौ।नेकपा एमालेकी पोलिटव्युरो सदीय उर्मिला अर्याल एकीकृत माओवादीमा प्रवशे गर्ने भएकी छन । एमालेवाट पटक पटक मन्त्री बनेकी अर्याल माओवादी प्रवेश गर्नलागेकी हुन। अर्यालले आफू एमालेमा नरहने नेताहरुलाइ जानकारी गराइसकेकी छन ।
उपाध्यक्ष बिद्या भण्डारीको कार्यशैलीप्रति तीब्र असहमति जनाउदै अर्यालले पार्टी छाडने निर्णय गरेकी हुन ।
भण्डारीले उपाध्यक्ष र महिला संघ दुवैको नेतृत्व नछाडेपछि अर्याल रुष्ट थिइन । महिलासंघको महाधिवेशनमा भण्डारीले अर्याललाइ शास्ती दिइकी थिइन ।
No comments:
Post a Comment