डाक्टर नभेटिएपछि जिल्लाबासी सामन्य उपचारको लागि महङ्गो खर्चमा जिल्ला बाहिर जान बाध्य छन् । २ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा १---१ जना र १५ सैयाको जिल्ला अस्पतालमा २ जना डाक्टरको दरबन्दि भए पनि हाल खाली रहेका छन् ।
डाक्टर नभएपछि जिल्ला अस्पताल सि.एम.ए. र अहेवको भरमा चलेको छ । बिभिन्न रोगबाट ग्रस्त बिरामीहरु उपचारको लागि जिल्ला अस्पताल आए पनि उपचार नपाएर फर्कने गरेका छन् । जिल्लामा डाक्टर नहुदा पोष्टमाटम गर्न समेत समस्या भएको छ ।
एक महिना सरकारले के गरियो भन्दै फेसरिस्त दिन भ्याउने सरकारले जाजरकोट जिल्लामा डाक्टर नहुँदा पनि कानमा तेल हाल्दा जिल्लवासी आक्रोशित छन् ।
एक महिना सरकारले के गरियो भन्दै फेसरिस्त दिन भ्याउने सरकारले जाजरकोट जिल्लामा डाक्टर नहुँदा पनि कानमा तेल हाल्दा जिल्लवासी आक्रोशित छन् ।
No comments:
Post a Comment