कुवेती जेलमा नेपाली महिलाद्वारा आत्महत्या
२३ वैशाख । कुवेतको केन्द्रीय कारागारमा रहेकी एक नेपाली महिलाले आत्महत्या गरेको समाचारमा जनाइएको छ ।
केन्द्रीय कारागारमा रहेकी ३५ बर्षीया नेपाली महिलाले आत्महत्या गरेको कुवेतको अरबटाइम्स अनलाइनले जनाएको छ । उनी सुलैबियाको जेलमा थिइन् ।
उनी के कारणले र कहिलेदेखि जेलमा थिइन् भन्ने खुलाइएको छैन् । उनको आत्महत्याबारे अनुसन्धान भइरहेको समाचारमा बताइएको छ ।
उनी के कारणले र कहिलेदेखि जेलमा थिइन् भन्ने खुलाइएको छैन् । उनको आत्महत्याबारे अनुसन्धान भइरहेको समाचारमा बताइएको छ ।
No comments:
Post a Comment