गत बैशाख १४ गते छोरा अम्बरले आफ्नी आमालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परे पछि सुकेटार विमानस्थल सुरक्षा चेकपोष्टले अम्बर सहित दोखु ७ की एक महिलालाई पक्राउ गरेको थियो ।
पक्राउ महिलालाई प्रहरी ईञ्चार्ज समेत रहेका राईले जवरजस्ती करणी गरेको अभियोग लागे पछि उनलाई प्रहरीले पक्राउ गरे पछि कानुनी कारवाही अघि बढाएको बताइएको छ ।
No comments:
Post a Comment