यी तिनै जना खेलाडिलाई प्रहरीले दिल्ली अदालतमा पेश गरिने बताइएको छ । श्रीसन्त भारतीय क्रिकेटका उत्कृ्ष्ट बलर मानिन्छन् । उनले भारतका लागी ५३ वटा एकदिवसीय र २७ वटा टेस्ट खेलिसकेका छन् ।
प्रहरीले तीन खेलाडिसहित अन्य ७ जना म्याच फिक्सिङमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।
No comments:
Post a Comment